विराटगर । मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी दाहालले करिब ६४ प्रतिशत मत खसेको हुनसक्ने जानकारी दिनुभयो । मोरङमा मतगणना सोमबार बिहानबाट सुरु गर्ने तयारी भएको छ । मतपेटिका संकलन गर्न आइतबार अबेरसम्म लाग्ने भएपछि मतगणना सोमबार बिहानबाट गर्ने तयारी भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार…