प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच आज भएको छलफलपछि प्रधानमन्त्रीले राजीनामा अस्वीकृत गरेका हुन् । निधि आजै गृहमन्त्रालयमा पुगेर पूर्ववत् काममा फर्कने बताइएको छ । एकाएक पदबाट राजीनामा दिएका निधि र काँग्रेस सभापति देउवाबीच बुधबार लामो समय संवाद भएपछि निधि पुनः सोही पदमा फर्किन तयार भएको बताइन्छ । बुधबारको छलफलमा देउवा…