काठमाडौं । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसीले १९ हजार ४१४ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५…