Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे बारेमा आज सर्वोच्चमा छलफल हुने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादकाे बारेमा आझ शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबार उपप्रधानमन्त्री लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादकाे बारेमा छलफल हुन लागेको हो । संवैधानिक इजलासले सोही रिटमाथि सुनुवाई गर्दै यहि पुस ६ गते कारण देखाउ आदेश जारी गरेको थियो ।…