काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको पूर्व पञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले यही दिनको साईत पारेर वर्षेनी चियापान कार्यक्रम गर्दै आएको छ । रमाइलो त के छ भने आफूबाट अलग्गिएको कमल थापा अध्यक्ष रहेको राप्रपाले समेत अलग्गै चियापान गरेको छ । मूलपार्टीले भृकुटीमण्डपमा गरेको चियापानलाई उत्सवमय…