Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


प्रधानमन्त्री दाहाल र जर्मनका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ । बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका समेत गर्नुभएको छ ।