Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार रवि लामिछानेलाई

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ। रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिनुभयो । सांसद परियारका अनुसार सत्ता साझेदार दलहरुसँग छलफल…