Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


राष्ट्रिय सहमतिको सरकार बनाउने बारेमा प्रधानमन्त्री दाहाल सकारात्मक: प्रवक्ता महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति-उपराष्ट्रपति र सभामुख-उपसभामुख पदको चयन दलीय सहमतिको आधारमा गर्ने प्रधानमन्त्री पुष्पकमल प्रचण्डले प्रतिवद्धता दिनुभएको बताउनुभएको छ । प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सोही पदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्री दाहालले कांग्रेससँग नै प्रतिवद्धता गर्नुभएको बताउनुभएको हो । उहाँले संचारकर्मीसँग कुरा…