Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


राष्ट्रपतिकाे निर्वाचनपछि पनि प्रधानमन्त्रीमा दाहालको निरन्तरता हुने: धनराज गुरूङ

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहालको निरन्तरता हुने बताउनुभएको छ । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उहाँले बताउनुभयो । कांग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त…