काठमाडौं । सुमनसायमीसहितका केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन्। सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ। चुनाव नजिकिँदै गर्दा सायमी नेकपासँग एकता प्रक्रियामा सहभागी हुन लागेका हुन्। उनले आफू पार्टीसँग एकता प्रक्रियामा रहेको पुष्टि गर्दै ‘भोलि एकता हुँदैछ’ भन्ने जानकारी दिएका छन्। एकता…