Logo २२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026


नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा बस्ने

काठमाडौं । नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने भएकाे छ। बैठक यहि चैत २४ गते शुक्रबार बेइजिङमा बस्ने भएको हाे । शुक्रबार बस्ने बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको हाे । चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने र…