Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


सर्वाेच्चमा रिट परेपछि रवि लामिछानेले खाेले मुख

काठमाडाैं । सर्वाेच्च अदालतमा रिट परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख खाेल्नुभएकाे छ। बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उनले नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न खोजिएको बताउनु भयाे। लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीविकाको मुद्दा उठाउन नछाड्ने बताउनु भयाे । चितवन २ का उम्मेदवार समेत रहेका लामिछानेले…