Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


सिंहदरबारभित्र आम सर्वसाधारण सहज प्रवेश गर्न पाउनुपर्छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहजरुपमा भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सो माग गर्नुभएको हो । उहाँले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरुलाई सिंहदरबार छिर्न पाउने व्यवस्था…