Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


स्ववियु निर्वाचनकाे प्रक्रिया आजदेखि सुरू

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गर्न लागेको हो । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार दिउँसो ३ बजेभित्र दर्ता गर्नु पर्ने भएकाे छ  । यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन…