काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएकाे छ । संघको नवौं अधिवेशनबाट गिरी अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै निर्वाचित हुनुभएकाे हाे । जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भए । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ । नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा…