Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


परराष्ट्र मन्त्रीमा एनपी साउद, आइतबार शपथ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास…