काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधामन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । नेपाली नागरिकलाई नक्कलीभुटानी शरणार्थीको रुपमा अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा रायमाझी गत आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । सो प्रकरणमा मुख्य आरोपितहरुले बयानका क्रममा रायमाझीको नाम मुछेपछि अनुसन्धानका लागि बैशाख २० गते उनलाई प्रहरीले…