Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेस गर्नु हुँदैन : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेस गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । ८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सरकारले सांसदहरुलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गर्नुभएको हो । मंगलबार सो विधेयकमाथिको…