काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल भएपनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताउनुभएको छ । आइतबार कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकारको नेतृत्व कांग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो । नेता बडूले पछिल्लो सरकारको…