Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौं : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१/८२ भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताउनुभएको हो । उहाँले मन्त्रालयसँग आगामी…