Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


संसद अवरोधमा सरकार र प्रतिपक्ष दुवै दोषी : कांग्रेस नेता कोईराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताउनुभएको छ । आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भुमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गर्नुभयो । देश र जनताको कुरा भएकाले संसद बैठक…