काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबी श्रोतले दिएको जानकारी अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईसँग आइतबार राति बयान लिइएको हो । नेपाल र भट्टराइसँग…