काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालबाट पठाउन खोजिएका जहाज अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग गर्नुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यी घटनाबाट पाठ सिकेर योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इजरायल आफैँमा ढुक्क भएर बस्ने देश नरहेको भन्दै इजरायलस्थित नेपाली दुतावासलाई…