Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


रास्वपाका सभापति लामिछाने रिहा भएपछि पार्टीको जिम्मेवारीमा फर्किने: कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएलगत्तै पार्टीकाे जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताउनुभएकाे हाे। कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने उहाँले जानकारी गराउनुभएकाे छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई…