Logo १४ पुस २०८२, सोमबार | Tue Dec 30 2025


हवाई यातायात असुरक्षित भएको भन्दै सोबिता गौतमले गराईन ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको हवाइ यातायात असुरक्षित देखिएको उल्लेख गर्दै नेपालको नियामकीय असक्षमता भएको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले दुर्घटनामा चालक र एयरलाइन्सलाई गल्ती देखाएर राज्यले उन्मुक्ति पाउनु नहुने बताउनु भयो । उहाँले एउटा पृथक, विशिष्टिकृत र सशक्त नियामक निकाय चाहिएको भन्दै सेवा…