Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसेको छ। कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रममा सचिवालय बैठकमा छलफल हुनेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।