काठमाडौं । राजा महाराजाहरू कहाँ बस्लान्, के खालान् ? उनीहरूको दरबारिया परिवेश कस्तो होला ? यस्तो जिज्ञासा आम मानिसमा हुनु स्वाभाविक हो । २०६५ सालमा पूर्वराजा ज्ञानेन्द्र शाहको बहिर्गमनसँगै राजपरिवारको निवास रहेको नारायणहिटी दरबार संग्रहालय बनेपछि सर्वसाधारणका धेरै जिज्ञासा मेटिएका छन् । श्रीसदन पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको वासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको…