Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


नारायणीको सतह घटेपछि किनारमा रमाउने स्थानीय बढे, प्रहरीलाई लखेट्दैका सास्ती (तस्वीरहरू)

डोलराज रानाभाटचितवन । लगातारकाे वर्षा रोकिएपछि नारायणी नदीको बहाव घटेको छ । इतिहासकै उच्च विन्दुमा पुगेकाे नारायणीमा पानीको सतह घटेको हो । पानीको सतह घटेसँगै तटीय क्षेत्रको जोखिमसमेत केही कम भएकाे छ । नारायणी नदीको बहाव घटेपछि किनारामा रमाउन जानेहरू बढ्न थालेका छन् । टिकटक बनाउने, समूहमा घुम्न जाने बढेपछि सशस्त्र प्रहरीले भगाउन थालेको छ…