आईतबार ललितपुरको पुल्चोकबाट तानेको रोतो मछेन्द्रनाथको रथ पाटनको गाहँबालमा रोके पछि पुजा र दर्शन गर्न आएका भक्तजनहरु । फोटो ः सुनिल/ ईमेजखबर