पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्याउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरित हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरूले निधिलाई दिएका छन् । पार्टीको उद्धेश्य र नीतिअनुरूपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई बञ्चित नगर्न पनि उनीहरूले मन्त्री निधिलाई सचेत गराएका छन् । पार्टीको उद्देश्य र नीतिअनुरुपको संयमपूर्ण राजनीति नतोड्न र…