हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय सुनाएको छ । २०६८ साल माघ ३ गते बनेपा नगरपालिका वडा नम्बर ५ मा सिन्धुली जोरटार गाविस ७ का नेत्रबहादुर पुलामीको हत्या आरोपमा काभ्रेपलान्चोक जिल्ला डाँडागाउँ गाविस वडा नम्बर ८ की १९ बर्षीया फूलकुमारी लामा र कैलाली जिल्ला…