४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


पञ्चेश्वर आयोजना : तेस्रो पुस्तासमेत कुर्दै

पञ्चेश्वर विकास प्राधिकरण गठन भएकाले आयोजनाबाट नियुक्ति पाएका उनीहरु अवकाशमा परेका हुन् । ‘अढाइ दशक कुरेको भवनलाई बेवारिसे कसरी छाड्ने ?’ गार्ड जनक साउदले भने, ‘प्राधिरणले व्यवस्था नगरुन्जेल कुरेर बस्छौं, कुनै निकास आउला ।’ तर स्थानीयलाई आयोजनाको काम अघि बढ्ला÷नबढ्ला अझै दोधार नै छ । ‘गत असारसम्म स्थानीयले केही न केही काम भएको देख्थे,’ साउदले…