मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो । यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारिस फिर्ता लिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार विभिन्न देशमा १४ राजदूत सिफारिस भएको…