५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


विद्युत ठगीमा पक्राउ २३ कर्मचारीविरुद्ध जनही सवा दुई करोडको मुद्दा

उनीहरुलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत चोरी आरोपमा १५ व्यवसायीविरुद्ध सिन मुद्दा चलाउन सिफारिस गरिएको छ । ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष सजाय माग गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको डिएसपी रवीन्द्र…