यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दा समेत मन्त्रालयले कुनै चासो लिएको छैन । उल्टै रुट परमिट नदिन मन्त्रालयका अधिकारीले दबाव दिँदै आएको स्रोतको दाबी छ । ‘हाम्रो प्रयासले मात्र केही चल्दैन’, विभागका एक अधिकारीले भने, ‘सिन्डिकेटलाई मन्त्रालयले नै प्रश्रय दिन्छ अनि कसरी हुन्छ यातायात क्षेत्रमा सुधार ?’ साझा यातायातले भक्तपुरमा बस सञ्चालनगर्न रुट…