७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


संशोधन प्रस्तावमार्फत मोर्चाका माग समेटेर संविधान संशोधन हुने

सरकारले अर्को विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले फास्ट ट्र्याकबाट अघि बढ्न सांसदमार्फत संशोधन प्रस्ताव राख्ने तयारी गरेको हो । कानुनमन्त्री अजयशंकर नायकका अनुसार संसद् सचिवालयमा यसअघि दर्ता भएको विधेयक सदनमा प्रस्तुत भएपछि त्यसमा संशोधनका लागि सत्तासीन दलका सांसदबाटै संशोधन राख्न लगाइनेछ । ‘यसअघि दर्ता भएको ११ बुँदे विधेयकमा सबै धारा अटाएका छन्,’ नायकले भने,…