Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


यस्तो थियो देउवाको उतारचढावपूर्ण तीन कार्यकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री रहेकै बेला तत्कालीन माओवादीको ४० बुँदे माग सम्बोधन नहुँदा मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०४८ मा गृहमन्त्री बनेका देउवा ०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । ११ साउन ०५८ मा…