११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो

साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन । अरुण तेस्रोका लागि आवश्यक १ सय २४ हेक्टर वनको जग्गा उपलब्ध भएपछि आयोजनाको शिलान्याश गर्ने सतलजको योजना छ । आगामी अक्टोबरदेखि निर्माण थाल्ने र सोको लागि…