यातायात व्यवस्था विभागका अनुसार आव २०७२/७३ माभन्दा गत आवमा एक लाख ६४ बढी सवारी साधन दर्ता भएका थिए । सहरी क्षेत्रमा ट्राफिक समस्या बढिरहेकै समयमा ठूलो संख्यामा सवारी साधन थपिएका हुन् । आव २०७२/७३ मा देशभर तीन लाख ४३ हजार सात सय ५६ सवारी साधन दर्ता गरिएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट