Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्वप्रधानमन्त्री नेपालसँग स्पष्टीकरण माग

निर्वाचन आचारसंहिताविपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले नेपालसँग मंगलबार स्पष्टीकरण माग गरेको हो । नेपाल आगामी असोज ३ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा तराईमा छन् । वीरगंजमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेताकार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको पाइएकाले निर्वाचन…