Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


तेस्रो चरणको निर्वाचनमा तालमेल नगरी दलहरु एक्ला एक्लै भिड्दै

प्रमुख विपक्षी एमाले बाहेक तुलनात्मक रुपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायत दलहरुको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन । तीन वटा स्थानीय तहबाहेक सबैमा दलहरुले आ–आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रुपनी गाउँपालिकामा राजपा र…