मन्त्रीको डेरा ब्यवस्थापनमा मात्रै ६२ लाख रुपैंयाँ खर्च भएको छ । हालै थपिएका २३ राज्यमन्त्री र क्वाटर अभाव भएका आठ मन्त्री गरी ३१ जनाका लागि ६२ लाख रुपैयाँ खर्च भएको हो । बाहिर डेरामा बस्ने मन्त्रीहरुले मासिक ४० हजार रुपैंयाँ घरभाडा वापत छुट्टै पाउनेछन् । बाहिर बस्ने मन्त्रीहरुले घरभाडाबाहेक विजुली, पानी र टेलीफोनको रकम बिलअनुसार…