१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


मासिक ८ अर्बको खसीबोका खपत, दशैंमा समान्य अवस्थाको तुलनामा ८ गुणा बढी खपत

उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अबौं रुपैयाँ खर्चिदैं आएको तथ्यांक छ । नेपालीले खसीबोकाको मासुका लागिमात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका…