Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा टीका लगाउने कार्यक्रम स्थगित

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए । ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।-नेपाल समाचारपत्र बाट