२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


२३ घुमुवा प्रहरी एकमहिना देखि थुनामा, यातना दिएको आरोप

उनीहरुलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश न. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरुमाथि शुद्धीकरण अभियान सुरु गरेको हो । तर ती प्रहरीले भने विना कुनै कारण आफूहरुलाई घर जान समेत नदिइ थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टी जनाएका छन् । प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत…