३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेपाली ग्यास बुलेट सञ्चालन अझै अन्योलमा, भारत भ्रमणमा कुरा भए पनि टुंगो लागेन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तामा बुलेटसम्बन्धी छलफल भएको थियो । प्रधानमन्त्री ओलीले बुलेटको सन्दर्भमा धारणा राखे पनि ठोस निष्कर्ष भने निस्केन । ‘ओली भ्रमणको क्रममा छलफल भयो, मोदीले केही चासो राखे पनि टुंगो लागेको छैन,’ एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले भने, ‘बुलेट सञ्चालन…