Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


यसरी कमाउँदै आएका छन् कालीमाटी फलफूल तथा तरकारी बजारका बिचौलियाले

काठमाडौं, जेठ २४ । कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरुको सूची तयार भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरुको सूचि तयार पारेको हो । मन्त्री खनालले गत सोमबार बजारको अनुगमन गरी बजारलाई तत्काल बिचौलियामुक्त गर्न…