काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा औषतमा ३ प्रतिशतभन्दा माथि पुगेको छ । २१ वाणिज्य बैंकमध्ये हिमालय बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । यो तथ्यांकले अब समस्याको पालो बैंकिङ क्षेत्रको हो कि भन्ने बहस सिर्जना गराएको छ । अघिल्ला वर्ष अर्थतन्त्रको…