Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


देवदहमा अब वाच्छी मात्रै, बाच्छा व्यवस्थापन झन्झटिलो

बुटवल । रूपन्देहीको देवदहका गाईले अब बाच्छी मात्रै जन्माउनेछन् । देवदह नगरपालिकाले दूध उत्पादन बढाउन गाईलाई सेक्स सिमोन (कृत्रिम गर्भाधानको एक विधि) दिन लागेको छ । यसपछि गाईले बाच्छी मात्रै जन्माउनेछन् । कृत्रिम गर्भाधानसँगै एक प्रकारको रसायनयुक्त वीर्य सुईका माध्यमबाट दिइन्छ । यसले महिला मात्रै बन्ने क्रोमोजोम तयार गर्छ । गाईलाई कृत्रिम गर्भाधान गराउँदा योसमेत…