५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि घट्दै


0
Shares

काठमाडौं, साउन ३ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७१३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ । –कारोबार दैनिकबाट